Section 8
परिषद्को सचिवालय

परिषद्को सचिवालयको काम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गर्नेछ ।